होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम (सूचीसहित)
Breaking News

एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम (सूचीसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबिच आठ वटा मन्त्रालय एमालेले र ९ वटा काँग्रेसले लिने सहमति भएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित शपथ लिने तयारी गरेका छन्।​

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार