होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराकाे हिमालीमा भिरबाट लडेर एक महिलाको मृत्यु
Breaking News

बाजुराकाे हिमालीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • नागरिक रैबार
बाजुराकाे हिमालीमा भिरबाट लडेर एक महिलाको मृत्यु

नागरिक रैबार। बाजुराकाे हिमाली गाउँपालिकामा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेहि गाउँपालिका वडा नम्बर- ५ कि अन्दाजी ४१ वर्षिया आपसरी बुढ्थापा रहेकि छन।

आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढ्थापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर मृत अवस्थामा भेटिएकाे। उनका आफन्त लंक कार्कीले बताएका छन् ।  आफन्तका अनुसार उनका घरमा श्रीमानसहित १ छोरा २ छोरी गरि ४ जनाकाे परिवार छन् ।

भिरबाट लडेर मृत अवस्थामा भेटिएकि बुढ्थापालाई पाेष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन लागिएकाे प्रहरीले बताएको  छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै