होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
समाचार

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

  • नागरिक रैबार
रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
file photo

काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ प्रधानमन्त्री प्रचण्डको क्याविनेटको सदस्य (मन्त्री) छिन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार