होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिकालाई
समाचार

१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिकालाई

  • नागरिक रैबार
१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिकालाई

नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो ।

यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता बनेका पालिकालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

खप्तड क्षेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेलमैदानमा फागुन १२ देखि १५ गतेसम्म प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा जिल्लाका ९ मध्ये स्वामीकार्तिक खापर गाउँपालिका बाहेक ८ पालिका सहभागि भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार