होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३२ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो प्रतिवेदन
समाचार

३२ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो प्रतिवेदन

  • नागरिक रैबार
३२ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो प्रतिवेदन

 नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो ।प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार