होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली
समाचार

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली

  • नागरिक रैबार
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली
file photo

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे ।

देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरू आफै पतन भएर जाने र पार्टी झन मजबुत भएर अघि agoradesign.it बढ्ने उनले बताए । उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे ।

विज्ञापन

कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार