होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्युु
समाचार

जगन्नाथकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्युु

  • नागरिक रैबार
जगन्नाथकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्युु

नागरिक रैबार
बाजुरा ६ जेठ ।
जिल्लाकाे जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीकाे असामयिक मृत्युु  भएकाे छ ।
उपाध्यक्ष गिरीकाे घरमै एकाएक मस्तिष्कघात भएपछि उनी घरमै लडेर घाईते भएकाे र उपचारका लागी धनगढी  लैजाँदै गर्दा बिच डाेटीकाे साझघाट नजिकै मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले Comprar cialis generico barato en españa बताएका छन् ।
जगन्नाथ गापालिका १ घर भएकी ५५ वर्षिया गिरी २०८७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा विजयी भएकि थिईन्  ।
नेकपा एमाले जिल्ला कमिटी बाजुराकी सदस्य समेत रहेकी गिरीले आफ्नो सम्पुर्ण जिवन पार्टी निर्माण र  जनताको सेवामा बेतित् गरेकी थिईन् ।
गिरीको असामयिक निधन प्रति  नेकपा एमाले जिल्ला कमिटी बाजुराले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।
शनिवार गिरीकाे मृत्यु भएको खबर पश्चात एमाले जिल्ला कमिटी बाजुराले शोक वतव्य जारी गर्दै श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ । जनताकी जनप्रिय महिला नेतृ गिरिको निधनले एक कुशल जनताको अभिभावक गुमाएको पार्टी सचिव भरत थापाले बताएका छन ।
पार्टीको इमान्दार नेता र अभिभावक गुमाउँदा सिंगो पार्टी जीवनलाई अतुलनिय क्षति पुगेको एमालेले जारी गरेकाे शोक वक्तव्यमा उल्लेख  छ। गिरीका श्रीमान र २ छोरा छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार