होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले नेपाली सेना र प्रहरीको तयारी कक्षा संचालन गर्ने
समाचार

बडीमालिकाले नेपाली सेना र प्रहरीको तयारी कक्षा संचालन गर्ने

  • नागरिक रैबार
बडीमालिकाले नेपाली सेना र प्रहरीको तयारी कक्षा संचालन गर्ने

नागरिक रैबार/बाजुरा ६ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरी बलमा आवद्ध हुने युवाहरुका लागि तयारी कक्षा संचालन गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीमा आवद्ध हुन् चाहनेहरुलाई नगरपालिकामै तयारी कक्षा संचालन गर्ने भएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै बडीमालिका नगर भित्रका युवाहरुका लागि तयारी कक्षा संचालन गर्ने भएकोले १५ दिन भित्र सम्वन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।

विज्ञापन

पालिकाले जारी गरेको सूचना अनुसारको समय भित्र आवेदन दिने १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका व्यक्तिहरु मध्येबाट छनोट गरी तयारी कक्षा संचालन गर्ने नगरपालिकाले बताएको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार