होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बाजुरा क्याम्पसकाे प्रमुखमा राैले नियुक्त
शिक्षा

बाजुरा क्याम्पसकाे प्रमुखमा राैले नियुक्त

  • नागरिक रैबार
बाजुरा क्याम्पसकाे प्रमुखमा राैले नियुक्त

नागरिक रैबार/बाजुरा १ साउन। सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसको क्याम्पस प्रमुख पदमा रूप वहादुर रौले नियुक्त भएका छन् ।
यस अघि बाजुरा क्याम्पसकाे क्याम्पस प्रमुखमा शुरेस पण्डित थिए ।
त्यस्तै बडीमालिका क्याम्पसकाे क्याम्पस प्रमुखमा नरबहादुर कटुवाल नियुक्त भएका छन् । साे क्याम्पसमा यश अघि विरबहादुर कटुवाल रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार