होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा
देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

  • नागरिक रैबार
प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

काठमाडौं, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ ।

लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ ।

विज्ञापन

प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार