होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगामा पाक्न लागेकाे बाली जगंली जनावरकाे आहारा बन्दै
देश/प्रदेश

बुढीगंगामा पाक्न लागेकाे बाली जगंली जनावरकाे आहारा बन्दै

  • नागरिक रैबार
बुढीगंगामा पाक्न लागेकाे बाली जगंली जनावरकाे आहारा बन्दै

नागरिक रैबार/बाजुरा २९ भदाै। जिल्लाकाे बुढीगंगा नगरपालिका ९ र १० का कृषकहरूकाे बारीमा पाक्न लागेकाे बाली जंगली जनावरले सखाप पार्न थालेकाे छ ।

कृषकहरूले दु:ख गरेर लगाएकाे बाली पाकेर भित्र्याउन बेलामा जंगली जनावर (बदेँल, बाँदर) काे आहारा बनेपछि बुढीगंगा ९ काे जुवापानी र १० काे बदेडा तिमाडा सेलापाखाका कृषक चिन्तित बनेका छन् ।

यसरी पाकेकाे बाली भित्र्याउने बेला जंगली जनावरले बारीमै सखाप पार्न थालेपछि यसकाे नियन्त्रण गरिदिन सम्बन्धित निकायसँग कृषकहरूले आग्रह गरेका छन् ।

विज्ञापन

अहिले किसानकाे बारीमा मकै, काेदाे, धान, कागुनाे लगायतका बालीहरू पाक्न थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार