होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-७ का सय जना बालवालिकालाई न्यानो लुगा वितरण
समाचार

बडीमालिका-७ का सय जना बालवालिकालाई न्यानो लुगा वितरण

  • नागरिक रैबार
बडीमालिका-७ का सय जना बालवालिकालाई न्यानो लुगा वितरण

नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ का १ सय जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएकाे छ ।

सामाजिक सेवा समूह फाउन्डेसन बुटवलको सहयोग तथा वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा वडा भित्रका ४ वटा विद्यालयका १ सय जना बालवालिकालाई न्यानो लुगा वितरण गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन् ।

May be an image of 4 people, child, people sitting, people standing and sky

विज्ञापन

उनका अनुसार वडामा रहेकाे लक्ष्मी माध्यमिक बिद्यालय, ज्ञानोदय माध्यमिक बिद्यालय, सरस्वती आधारभुत बिद्यालय र कालिका अधारभुत बिद्यालयका करिव एक सय बढी बालबालिकालाई जकेट टोपी लगायतका साम्रगीहरु बितरण गरिएको हो ।

May be an image of 3 people, child, people standing, people sitting and outdoors

वडा अध्यक्ष पाध्यायाले यस अघि पनि शान्ती सेवा गृहको सहयोगमा वडा भित्रका ४ वटै बिद्यालयका बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार