होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘पुन’ थरलाई छुट्टै जाती भनेर तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन
देश/प्रदेश

‘पुन’ थरलाई छुट्टै जाती भनेर तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन

  • नागरिक रैबार
‘पुन’ थरलाई छुट्टै जाती भनेर तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन

काठमाडौँ । नेपाल मगर सघंले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाती भनी तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यलयले हालै जारी गरेको जनगणना प्रतिवेदनमा ‘पुन’ लाई छुट्टै जातीको रूपमा राखेको थियो । संघले थापाथलीस्थित तथ्यांक कार्यालयको कार्यलय परिसरमै पुगेर विरोध प्रदर्शन गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार