होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-९ मा वडा स्तरीय बाल क्लव गठन
समाचार

बडीमालिका-९ मा वडा स्तरीय बाल क्लव गठन

  • नागरिक रैबार
बडीमालिका-९ मा वडा स्तरीय बाल क्लव गठन

नागरिक रैबार/बाजुरा २८ माघ।बडीमालिका नगरपालिका वडा नम्वर ९ मा वडा स्तरीय वाल क्लव गठन गरिएको छ । सागर नेपाली अध्यक्ष रहने गरी २१ सदस्यीय वडा स्तरीय बाल क्लव गठन गरिएको हो ।

जसमा उपाध्यक्ष नन्दा चंदारा, सचिव पवन बडुवाल, सहसचिव समिरा विक र कोषाध्यक्ष सुस्मिता नेपाली लगायत सदस्यहरु रहेका छन् ।

नगर स्तरीय बाल क्लवका अध्यक्ष भानुभक्त विकको अध्यक्षतामा आयोजना गरिएको वडा स्तरीय बाल क्लव गठन कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष सूर्य किरण विक प्रमुख आतिथ्यता र समाज सुधार युवा क्लवका अध्यक्ष प्रेम नेपालीको उपस्थितिमा वडा स्तरीय बाल क्लव गठन गरिएको हो । क्लवले वडा भित्रका बालवालिकाको हक अधिकारका क्षेत्रमा काम गर्ने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार