होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका डिएसपी थापाको सरुवा, बोहरा आईपुगे
समाचार

बाजुराका डिएसपी थापाको सरुवा, बोहरा आईपुगे

  • नागरिक रैबार
बाजुराका डिएसपी थापाको सरुवा, बोहरा आईपुगे

नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाको सरुवा भएको छ । गएको जेठ महिनाको १५ गते बाजुराको डिएसपीको कमाण्ड सम्हाल्न आएका थापाको करिव ९ महिनापछि बाजुराबाट सरुवा भएको हो ।
थापाको बाजुराबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा भएको हो ।

थापाको बाजुराबाट सरुवा भएपछि बाजुराको डिएसपीको रुपमा कविन्द्र बोहराले सम्हाल्ने गरी आईपुगेका छन् । बोहरा यस अघि ०७४/७५ सालमा प्रहरी निरिक्षक भएर बाजुरामा आएका थिए ।

बाजुरामा गत बैशाख ३० मा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा बुढीगंगा नगरपालिकामा निश्पक्ष रुपमा चुनाव सम्पन्न नभएको र बुढीगंगामा पुनः निर्वाचन गर्नका लागि डिएसपी थापासहित प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी र शसत्र प्रहरी प्रमुख गंगादत्त पन्त आएका थिए । भने प्रजिअ अधिकारी र शसत्र प्रहरी प्रमुख पन्तको यस अघि नै बाजुराबाट सरुवा भइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार