होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कसैले यो सरकार ढाल्छ कि भन्ने नसोच्नुहोला : ओली
समाचार

कसैले यो सरकार ढाल्छ कि भन्ने नसोच्नुहोला : ओली

  • नागरिक रैबार
कसैले यो सरकार ढाल्छ कि भन्ने नसोच्नुहोला : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकार कसैले ढाल्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले हल्लाको पछि नलाग्न आग्रह गरे । “यो सरकार कसैले ढाल्छ कि नसोच्नुहोला । यो सरकार स्टाबिलिटीका लागि बनाइएको हो,” उनले भने, “बनाउने र गिराउने खेलका लागि बनाइएको होइन ।” ओलीले मन्त्रिपरिषद् विस्तारको काम सरकारले विश्वासको मत पाएपछि हुने अपेक्षा रहेको बताए । न्यूनतम साझा कार्यक्रम आजैदेखि लागु हुने विश्वास पनि व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार