होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड सूरु हुने
समाज

बडीमालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड सूरु हुने

  • नागरिक रैबार
बडीमालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड सूरु हुने
file photo

नागरिक रैबार/बाजुरा २५ माघ। बडीमालिका नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सूरु हुने भएको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता आजबाट सूरु हुन् लागेको हो ।

बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा आजदेखि सो प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता सदरमुकाम मार्तडीमा रहेको मालिका माविको खेलमैदानमा हुने बडिमालिका नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स लगायतका खेल खेलाइने आयोजकले जनाइएको छ । प्रतियोगितामा बडीमालिका नगरपालिका भित्रका १० वटा मावि विच प्रतिष्पर्दा गराईनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार