होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षका छोरा पक्राउ
समाचार

बुढीगंगामा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षका छोरा पक्राउ

  • नागरिक रैबार
बुढीगंगामा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षका छोरा पक्राउ

नागरिक रैबार/बाजुरा २२ असार। बाजुराको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउँदमाथि कार्यकक्षमै हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विहिबार दिउसो (हिजो) कर्मचारीमाथि कार्यकक्षमै हातपात र गालीगलाैज गरेको आरोपमा बुढीगंगा ७ का वडा अध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार केसीलाइ पक्राउ गरेर सदरमुकाम मार्तडीमा ल्याएको र पिडित पक्षलाई बोलाएर कारवाहीका लागि प्रकृया अगाडि बढाइने प्रहरीले वताएको छ ।

विज्ञापन

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै वडा अध्यक्षका छोराले  कर्मचारी माथि हातपात र गालि गलौज गरेको नगरपालिकाले वताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार