होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभा उपाध्यक्ष अर्यालको शपथ ११ बजे शीतल निवासमा
समाचार

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको शपथ ११ बजे शीतल निवासमा

  • नागरिक रैबार
राष्ट्रियसभा उपाध्यक्ष अर्यालको शपथ ११ बजे शीतल निवासमा

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ ११ बजे हुने भएको छ।संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छन् ।

शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार