होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय
त्रिवेणी

मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

  • नागरिक रैबार
मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

नागरिक रैबार
बाजुरा २१ पुससरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐडी र चेतन ऐडी १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे छ।पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्जिप ऐडीको मृत्यु भएको थियो। ४ गते साँझ त्रिवेणी–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार