होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले संसदीय दलको बैठक बस्दै, मुख्य एजेन्डा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
समाचार

एमाले संसदीय दलको बैठक बस्दै, मुख्य एजेन्डा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

  • नागरिक रैबार
एमाले संसदीय दलको बैठक बस्दै, मुख्य एजेन्डा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले  जानकारी दिए ।

सचेतक बर्ताैलाले भने–‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठुलो आघात पुर्याएको छ । सार्वभौम देशको प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्रो शीर निहुर्याएको छ, आजको बैठकमा यसबारेमा छलफल गर्छौ । संसद्मा पनि हामी यो विषय उठाउँदै छौँ ।’

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ । राताेपाटी बाट 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार