होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा
समाज

मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा

  • नागरिक रैबार
मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा

नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो ।

बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् ।

May be an image of text
शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा आयोग तयारी कक्षाहरु, लोक सेवा आयोग तयारी कक्षाहरु, वृजकोर्ष तयारी कक्षाहरु र सम्पूर्ण कक्षाका पाठ्यपुस्तकहरु उपलव्ध गराउने भएको छ ।

विज्ञापन

जिल्लाको सदरमुकाममा बडीमालिका शैक्षिक सेवा केन्द्र संचालनमा आएसंगै टाढा-टाढाबा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार