होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै
Breaking News

काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै

  • नागरिक रैबार
काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा १५ मंसिर। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् । नेपाली काँग्रेस बाजुराको आयोजनामा यहि मंसिर १९ गते सदरमुकाम मार्तडीमा हुने वृहत आम सभालाई सम्बोधन गर्न महामन्त्री शर्मा बाजुरा आउन लागेको पार्टीका जिल्ला सभापति रामसिंह रावलले बताएका छन् ।

नेपाली काँग्रेस बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन मार्फत बाजुरामा काँग्रेसले मंसिर १९ गते सदरमुकाम मार्तडीमा आयोजना गर्न लागेको वृहत आम सभाको तयारीका विषयमा जानकारी गराएको छ ।

त्यस्तै काँग्रेसले मंसिर १८ गतेका दिन काँग्रेस बाजुराका पदाधिकारी र पार्टीबाट प्रतिनिधित्व गर्ने स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिहरुसंग जिल्लाको विकासका सवालमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको पार्टी सभापति रावलले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार