होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पैशा अभावमा जगन्नाथका एक युवाको मलेसियामा उपचार हुन् सकेन
समाचार

पैशा अभावमा जगन्नाथका एक युवाको मलेसियामा उपचार हुन् सकेन

  • नागरिक रैबार
पैशा अभावमा जगन्नाथका एक युवाको मलेसियामा उपचार हुन् सकेन

नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-३ का २२ वर्षिया राजु सिंहसंग उपचार गर्नका लागि आर्थिक अभाव हुँदा मलेसियामा उपचार हुन् सकेको छैन् ।

सिंह रोजगारीको सिलसिलामा दुई बर्ष अगाडि मलेसियामा काम गर्दै आएका थिए । कोभिडका कारण सिंहले काम गर्दै आएको कम्पनि बन्द भएपछि उनले मलेसियामै बसेर बङगुर फर्ममा काम गर्दै आएका थिए ।

मलेसियामै केही दिन अगाडि मात्र उनी मोटर साइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर सिंहको टाउकोमा ठुलो चोट लागेको छ । भने एउटा आँखा समेत गुमाएका छन् । उनी अहिले मलेसियाकै केलाङ अस्पतालमा उपचारारत रहेका छन् । अस्पतालले उनको उपचारका लागि टाउकाको अप्रेसन गर्नुपर्ने भनेको भएपनि उनीसंग आर्थिक अभाव हुँदा उपचार हुन् सकेको छैन् ।

विज्ञापन

घाइते अवस्थामा आइसियुमा रहेका सिंहको उपचारका लागि मलेसिया केलाङ अस्पतालले मलेसियान रिङगेट कम्तिमा २० हजार खर्च लाग्ने बताएको छ । तर सिंह संग उपचारका लागि आर्थिक अभाव भएको उनका आफन्त मनोज सिंहले बताएका छन् ।

आफन्त सिंहका अनुसार मलेसियामा घाइते अवस्थामा रहेका सिंहको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । घाइते सिंहको उपचारमा सहयोग गर्नका लागि यो नम्बरमा खवर गर्नुहोला  9765916956

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार