होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा चोरी मुद्धाका फरार अभियुक्त पक्राउ
समाचार

बाजुरामा चोरी मुद्धाका फरार अभियुक्त पक्राउ

  • नागरिक रैबार
बाजुरामा चोरी मुद्धाका फरार अभियुक्त पक्राउ

नागरिक रैबार/बाजुरा १८ माघ। बाजुरामा चोरी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बडीमालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षका नरदेव जैशी रहेका छन् ।

जैशीलाई जिल्ला अदालत बाजुराले चोरी मुद्दामा १ महिना १२ दिन कैद र नगद २ हजार जरीवाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका जैशीलाई सोही वडाबाटै पक्राउ गरिएको र आजै बाजुरा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार