होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाले बुझायो राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र
समाचार

गौमुल गाउँपालिकाले बुझायो राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र

  • नागरिक रैबार
गौमुल गाउँपालिकाले बुझायो राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र

नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

२०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा मार्फत ध्यानाकर्षण पत्र बुझाएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।

२०६८ को जनगणना अनुसार गौमुल गाउँपालिकाको जनसंख्या ८ हजार ५ सय १५ रहेको र मेरो जनगणना मेरो सहभागीता भन्ने नारा बोकेको २०७८ को जनगणना अनुसार ८ हजार ७ सय ६५ मात्रै रहेकोमा यो तथ्याङ्क गलत रहेको गाउँपालिकाले जनाएको

विज्ञापन

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार