होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानिय तहको निर्वाचनकाे मिति ताेक्न अनेरास्वबीयू बाजुराको आग्रह
समाचार

स्थानिय तहको निर्वाचनकाे मिति ताेक्न अनेरास्वबीयू बाजुराको आग्रह

  • नागरिक रैबार
स्थानिय तहको निर्वाचनकाे मिति ताेक्न अनेरास्वबीयू बाजुराको आग्रह

नागरिक रैबार/बाजुरा १७ माघ । अनेरास्ववियु बाजुराले स्थानिय तहको निर्बाचन समयमै गर्न सरकारलाइ आग्रह गरेको छ । अनेरास्ववीयु बाजुराले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेकाे हो ।  नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।

सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव सहितको बिज्ञप्ती अनेरास्वाबीयू बाजुराले जिल्ला प्रशासन कार्यालयमा बुझाएको अनेरास्ववीयु बाजुराले जनाएको छ ।

जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाइ दवाव दिन सो बिज्ञप्ती जारी गरिएको सचिव रोकायाले बताएका छन ।निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार