होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदह गाउँपालिका वडा नं ३ मा तीन वटा पसलमा आगलागी
समाचार

खप्तड छेडेदह गाउँपालिका वडा नं ३ मा तीन वटा पसलमा आगलागी

  • नागरिक रैबार
खप्तड छेडेदह गाउँपालिका वडा नं ३ मा तीन वटा पसलमा आगलागी

नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ ।

गए राती बिद्युतको तार सट भएर  ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो ।

May be an image of fire and outdoors

विज्ञापन

स्थानीयका अनुसार आगलागी आइतबार राती १२ बजे आगलागी भएको र स्थानिहरुले आगो नियन्त्रणमा लिसकेको बताइएको छ । आगलागीबाट करिव ९० लाख बराबरको  क्षेती भएको स्थानीय युवा विद्यार्थी सन्दीप सुनारले जानकारी दिए । इलाका प्रहरी कार्यालय टाँटेको प्रहरी टोली अहिले घटनास्थलामा पुगिसकेको र क्षेतीको पुण बिवरण आउन बाकी रहेको र आगलागी बाट मानवीय क्षेती भने नभएको उनले बताएका छन् । अन्य  पसलहरुमा पनि क्षेती पुर्याएकोले क्षती अझै बढी भएको हुन सक्ने उनको भनाई रहेको छ ।

May be an image of fire and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार