होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा आज एकैदिन २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२६ पुग्यो
स्वास्थ्य-जीवनशैली

बाजुरामा आज एकैदिन २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२६ पुग्यो

  • नागरिक रैबार
बाजुरामा आज एकैदिन २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२६ पुग्यो

नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ ।
आज गरिएकाे परिक्षणमा काेराेना पाेजेटिभ देखिनेमा बुढीनन्दा नगरपालिकाका १६, बडीमालिकाका १ र गाैमुलका ५ जना रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार