होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराकी निर्मला सार्की तीन दिन देखि सुर्खेतबाट बेपत्ता
Breaking News

बाजुराकी निर्मला सार्की तीन दिन देखि सुर्खेतबाट बेपत्ता

  • नागरिक रैबार
बाजुराकी निर्मला सार्की तीन दिन देखि सुर्खेतबाट बेपत्ता

बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ६ कि एक महिला सुर्खेतबाट बेपत्ता भएकि छन । बेपत्ता हुनेमा सोही गाउँपालिका ६ मा स्थायी बसोबास गर्दै आएका कालसिंह सार्कीकी २६ वर्षीय श्रीमति निर्मला सार्की रहेको स्थानीय नरेन्द्र रावलले जानकारी दिएका छन । बेपत्ता सार्की र उनका श्रीमान सुर्खेतमा रहेको रेडियो नेपाल नजिक कोठा भाडामा लगेर बस्दै आएका थिए  ।

श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला २०७९ साल भाद्र ११ गते दिउँसो ३ बजे बजार जान्छु भनेर हिडेकी सार्की ३ दिन बितिसक्दा पनि सम्पर्कमा नआएको उनका कान्छा ससुरा फागुने सार्किले बताए ।

बेपत्ता सार्कीको खोजी कार्यका लागि जिल्ला प्रहरीकार्यालय सुर्खेतमा निवेदन दिईसकेको र सबैले खोजी कार्यकालागी सहयोग गरिदिन हुन उनका आफन्तले अनुरोध गरेका छन । यदि कोहि कसैले कतै भेटेपछि बेपत्ता सार्किका कान्छा ससुराको मोबाईल नम्बर  ९८६०९८९२५२ र आफन्त नरेन्द्र रावलको मोबाइल नम्बर ९८४९६३३६६३ मा फोन गरि सहयोग गरिदिनहुन आफन्तले आग्रह गरेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै