होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ७ करोड बजेट
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ७ करोड बजेट

  • नागरिक रैबार
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ७ करोड बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ । यस्तै, श्रमिकको सीपविकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार