होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग (तस्बिरहरु)
समाचार

निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग (तस्बिरहरु)

  • नागरिक रैबार
निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग (तस्बिरहरु)

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ ।
चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बालबालिका प्रयोग गरिरहेका हुन् ।

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाका अधिकांश पालिकामा उम्मेदवारहरूले बालबालिकालाई चुनावी तथा पार्टीगत झण्डा बोकाएर चुनावी प्रचारप्रसारमा लागेका लागेको पाइएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार