होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश प्रमुख जोशीलाई मार्तडीमा भब्य स्वागत
समाचार

प्रदेश प्रमुख जोशीलाई मार्तडीमा भब्य स्वागत

  • नागरिक रैबार
प्रदेश प्रमुख जोशीलाई मार्तडीमा भब्य स्वागत

नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र साक्षात्कार सहीतको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका सुरक्षा निकायले जनाएकाे छ ।

No description available.

प्रदेश प्रमुख जोशी केही दिन अझै बाजुरामा रहने बुझीएको छ । गृह नगर बुढीगंगाबाट सुरु गरी जिल्लाका सबै स्थानिय तह भ्रमण गर्ने तालिका सहित बाजुरा पुगेका प्रदेश प्रमुख जोशीलाई बिभिन्न स्थानिय पालिकामा सम्मान तथा अभिनन्दन कार्यक्रमहरु तय गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार