होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्यु
समाचार

वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्यु

  • नागरिक रैबार
वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्यु

धनगढीः वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्युु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षीय कडायतको सेति प्रादेशीक अस्पतालमा बुुधबार मृत्युु् भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पु¥याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेति प्रादेशीक अस्पतालमा रिफर गरेको थियो ।

उनको मस्तिष्क घात का कारण मृत्युु भएको सेति प्रादेशीक अस्पतालले जानकारी दिएको हो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनको हालको बसाई गौरीगंगा नगरपालीका वडा नम्बर ९ बनवेडामा बस्तै आएका उनले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै