होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभामा पनि एमालेले गर्‍यो अर्थमन्त्रीलाई बहिष्कार
समाचार

राष्ट्रिय सभामा पनि एमालेले गर्‍यो अर्थमन्त्रीलाई बहिष्कार

  • नागरिक रैबार
राष्ट्रिय सभामा पनि एमालेले गर्‍यो अर्थमन्त्रीलाई बहिष्कार

काठमाडौं । नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।

अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

विज्ञापन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ । यसअघि प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अर्थमन्त्री शर्मालाई बहिस्कार गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार