होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने
समाचार

एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने

  • नागरिक रैबार
एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने

नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट गरेपनि त्यसबारे शनिबारको बैठकले निर्णय गर्ने भएको छ । शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ ।

त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार