होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
समाचार

जगन्नाथमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

  • नागरिक रैबार
जगन्नाथमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

बाजुरा ।  बाजुराको जगन्नाथ गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ ले उक्त वडाका वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो।

वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई बैंक पुग्न असहज हुने हुँदा वडा कार्यालयबाटै भत्ता वितरण गरिएको बताइएको छ। वृद्धवृद्धा २५ जना र ५ जना अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयबाट भत्ता दिइएको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार