होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चैत मसान्तभित्र हतियार बुझाउन जिप्रका बाजुराको अनुरोध
समाचार

चैत मसान्तभित्र हतियार बुझाउन जिप्रका बाजुराको अनुरोध

  • नागरिक रैबार
चैत मसान्तभित्र हतियार बुझाउन जिप्रका बाजुराको अनुरोध

नागरिक रैबार/बाजुरा १२ चैत्र। जिल्ला प्रशासन कार्यालय बाजुराले आफुसँग भएका हातहतियार चैत्र मसान्त सम्म जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाइ मध्य नजर राखि निर्वाचनलाई विश्वसनिय एवंम भरपर्दाे बनाउन माननीय गृह मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार कानुन वमोजिम इजाजत पत्र लिइ हातहतियार राखेका व्यक्तिहरुले यसै चैत्र मसान्त सम्म नजिकको सुरक्षा निकायमा हातहतियार बुझाई सहायोग गरिदिन हुन प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।

यदि समयमै हातहतियार नबुझाएमा कानुन बमोजिम जाने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

विज्ञापन

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय प्रशासन कार्यालय मार्तडी, ०७५/०७९ २०७५/१२/१२ बिषय: हातहतियार बुझाउने सम्बन्धी प्रस्तुत विषयमा आगामी स्थानीय तहको निर्वाचन, २०७९ साल बैशाख ३० भएकोले उक्त निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई विश्वसनीय भरपर्दो बनाउन माननीय गृह मन्त्रीज्यूको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकबाट निर्णय भए अनुसार जिल्लाभित्र हातहतियारहरु २०७६ साल चैत्र मसान्तभित्र सुरक्षा निकाय समक्ष बुझाउने भनी लेखि अनुसार कानून बमोजिम लिई हतियार राखु भएका व्यक्तिहरुले मिति २०७६ मसान्त सम्म आफूसंग भएका हतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी चौकिमा बुझाउनु जानकारी गराईन्छ साथै तोकिएको समयभित्र हतियार नबुझाएमा कानून बमोजिम व्यहोरा सूचनाद्वार सूचित गरिन्छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार