होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-७ मा रूखबाट लडेर एक जनाकाे मृत्यु
समाचार

बडीमालिका-७ मा रूखबाट लडेर एक जनाकाे मृत्यु

  • नागरिक रैबार
बडीमालिका-७ मा रूखबाट लडेर एक जनाकाे मृत्यु

नागरिक रैबार
बाजुरा १५ फागुन
बाजुरामा शनिवार रूखबाट लडेर एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमलिका नगरपालिका वडा नम्मर ७ का ६५ वर्षका रत्न पाध्याय रहेका छन् । मृतक पाध्यायको गाउँ नजिकैकाे जंगलमा गाईवस्तुलाई घाँस काट्ने क्रममा मृत्यु भएकाे आफन्तले बताएका छन् । शनिवार बिहान घरबाट घाँस काट्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा पनि घर नफर्केपछी आफन्तले उनकाे खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार