होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का
समाज

बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का

  • नागरिक रैबार
बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का

नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क) गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार