होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईँ, महासचिवमा टंक धमला
समाचार

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईँ, महासचिवमा टंक धमला

  • नागरिक रैबार
समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईँ, महासचिवमा टंक धमला

नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी दिए । संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बलबहादुर रम्तेल, ओमनारायण महतो, लोकेन्द्रकुमार अधिकारी, नुरि मिकरानी, नागमा कादरी मिकरानी रहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार