होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे मार्तडीमा पेट्रोलपम्प संचालनमा
समाचार

बाजुराकाे मार्तडीमा पेट्रोलपम्प संचालनमा

  • नागरिक रैबार
बाजुराकाे मार्तडीमा पेट्रोलपम्प संचालनमा

नागरिक रैबार/बाजुरा ९ पुस।बाजुराकाे सदरमुकाम मार्तडीमा साैगात आयल स्टाेर आजदेखि सञ्चालन आएकाे छ ।
सदरमुकाम मार्तडीमा आउने र जाने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्राेल पम्प सञ्चालन गरिएकाे सञ्चालक प्रकाश थापाले बताएका छन् ।
बडीमालिका नगरपालिका ९ काे चाैराटीखेतमा संचालनमा आएकाे पेट्रोलपम्पकाे शनिबार बाजुरा उद्याेग बाणिज्य संघका अध्यक्ष देवबहादुर राेकायाले रिवन काटेर उद्घाटन गरेका छन् । यसअघि साैगात आएल स्टाेरले डिआर मष्ट नजिकै र दुनिहाटबजारमा रहेकाे पसलबाट डिजेल पेट्रोलकाे सेवा दिदै आएकाे थियाे । संचालक थापा बाजुराका सफल ब्यवसायीका रूपमा परिचित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार