होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राति ९ बजेसम्म मात्र देउसी खेल्न पाइने
समाचार

बाजुरामा राति ९ बजेसम्म मात्र देउसी खेल्न पाइने

  • नागरिक रैबार
बाजुरामा राति ९ बजेसम्म मात्र देउसी खेल्न पाइने

नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुरामा साँझ ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले आइतबार एक सूचना जारी गर्दै साँझ ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार