होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ
समाचार

मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

  • नागरिक रैबार
मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष ग‌णेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्‍प्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् ।

‘मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो ‘ तिमल्सिनाले भने, ‘लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्त्व हुन्छ । तसर्थ नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठीक समयमा उपस्थित भई जनता प्रति जवाफदेही बन्न रुलिङ गर्दछु।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार