होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चर्चित रिक्सा चालक वडाअध्यक्ष लड्दै, मनोनयन दर्ता
समाचार

चर्चित रिक्सा चालक वडाअध्यक्ष लड्दै, मनोनयन दर्ता

  • नागरिक रैबार
चर्चित रिक्सा चालक वडाअध्यक्ष लड्दै, मनोनयन दर्ता

धनगढीः रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।

चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्।

तिमल्सिनाले नगरमा हुने बेथिति र भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै आएका छन्। तिमल्सिनाले हिउँदको समयमा जाडोबाट जोगाउन मकवानपुरका चेपाङदेखि तराई(मधेसका पछाडि परेका मानिसहरुलाई न्यानो कपडा पनि बाँड्ने गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार