होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते
समाचार

गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

  • नागरिक रैबार
गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो।

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुलाई घोडाघोडी अस्पताल लगिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार