होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाको दर्शन गर्न प्रधानसेनापति शर्मा बाजुरामा
Breaking News

बडीमालिकाको दर्शन गर्न प्रधानसेनापति शर्मा बाजुरामा

  • नागरिक रैबार
बडीमालिकाको दर्शन गर्न प्रधानसेनापति शर्मा बाजुरामा

नागरिक रैबार/बाजुरा ९ चैत्र। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बडीमालिका मन्दिरमा दर्शन गर्नका लागि बाजुरा आएका छन् । प्रधानसेनापति शर्मा बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आएका हुन् । प्रधान सेनापति शर्माले बडीमालिका मन्दिरमा विहान दर्शन गरेका छन् । त्यस्तै उनले सदरमुकाम मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मको निरिक्षण समेत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार