होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • वनबासामा जीप दुर्घटना, १० जना नेपाली घाइते, चालक भागे
समाज

वनबासामा जीप दुर्घटना, १० जना नेपाली घाइते, चालक भागे

  • नागरिक रैबार
वनबासामा जीप दुर्घटना, १० जना नेपाली घाइते, चालक भागे

धनगढीः कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै जीप दुर्घटना भएको छ। वनबासा नजिकैको चरकपुर बजारमा जीप दुर्घटना भएपछि १० जना नेपाली यात्रु घाइते भएका छन्।

वनबासाबाट खटिमातर्फ गैरहेको नेपाली यात्रु सवार जीप चरकपुरमा दुर्घटना भएको भारतीय प्रहरीले बताएको छ। घाइतेहरुलाई खटिमास्थित सरकारी अस्पतालमा उपचारका लागि पठाएको छ। जीपका चालक भने दुर्घटनापछि फरार भएको र प्रहरीले खोजी गरिरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार