होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
समाचार

बैतडीमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

  • नागरिक रैबार
बैतडीमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

बैतडीः बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका-६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सोमबार बिहान करिब ११ बजे थालाकाडाबाट उनलाई नेपालगञ्ज लगिएको बताइएको छ। आइतबार स्थानीय स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार