होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • बाजुराका एक फरार प्रतिवादी पक्राउ
गौमुल

बाजुराका एक फरार प्रतिवादी पक्राउ

  • नागरिक रैबार
बाजुराका एक फरार प्रतिवादी पक्राउ

नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार